काठमाडौं, माघ २८,
उर्जा मन्त्रालयले बिधुतको मुल्य २० प्रतिशत बृदी गरी ग्रहकहरु संग थप मासीक ४०रुपैया सेवा शुल्क समेत उठाउने गरी बिधुत महसुल नियमावली परीवर्तन गर्न मन्त्रीपरीषदमा प्रस्ताव पेस गरेको छ । बिधुत महसुल नियमावली २०५० अनुसार पांच प्रतिशत भन्दा माथि मुल्यबृद्धी गर्न नपाई भन्दै सर्बोच्च अदालतमा रीट परेपछि अदालतले अन्तरीम आदेश दिदै ५ प्रतिशतभन्दा बढि महसुल बृद्धि गर्न रोकेको थियो ।
सर्बोच्चले रोकपछि उर्जा मन्त्रालयले २० प्रतिशत नै मुल्य बृद्धिगर्न मन्त्री परीषदमा प्रस्ताव लगेको हो । सरकारले बनाएको बिधुत महसुल आयोगले पनि यस अगाडी नै २० प्रतिशत मुल्य बृदिगर्न सरकारलाई सुझाव दिएको थियो । उर्जा मन्त्रालयका अनुसार २० प्रतिशत मुल्यबृद्धि गर्दा घाटामा रहेको बिधुत प्रधिकरण ५ अर्ब ३० करोड नाफा जनेछ
।