Responsive Ad Slot

latest

माओबादी जंगल जाउ : सभापति कोइराला I

Tuesday, February 21

/ by Admin BHOLA THAPA


रामप्रसाद कडेल,
बाग्लुङ फागुन ७ गते ।
नेपाली काँग्रेसका सभापति शुसिल कोइरालाले माओबादीलाई जंगलजान चुनौति दिनुभएको छ । कोइरालाले उहाँले माओबादीले सर्बसत्ताबाद लाद्न खोजे माओबादी आफै पतन हुने तर्क गर्नुभयो । सर्बसत्ताबाद लाद्न खोज्ने माओबादी अब पनि नसच्चिए पतनहुने निश्चित भइसको कोइरालाले जिकिर गर्नुभयो ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालालले माओबादीले सहमति गर्ने र पालना नगर्ने गरेकाले शान्ति प्रक्रिया ओझेलमा परेको उल्लेख समेत गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI