Responsive Ad Slot

latest

भोली देखी लोडसेडिङ्ग घट्ने I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

काठमाण्डौ, फागनु १० गते ।
नेपाल बिधुत प्रधिकरणले भोलीबाट लागु हुने गरी थप एक घण्टा लोडसेडिङ्ग घटाएको छ । आज सम्म दैनिक ११ घण्टा रहेको लोडसेडिङ्ग भोली देखि १० घण्टा हुने प्रधिकरणले जनाएको छ । पानीको सतह घटेपनि लोडसेडिङका कारण उद्योग व्यवसायहरू बन्द हुँदै गएपछि ऊर्जाको माग घटेको र बढी चुहावट हुने क्षेत्रमा पाँच घण्टा भन्दाबढी विद्युत् आपूर्ति बन्द गर्ने गरिएकोले लोडसेडिङको समय घटेको प्राधिकरणले जनाएको छ ।

तर अझै दैनिक ४ सय ८० मेगावाट बिद्युत अपुग छ । प्राधिकरणका अनुसार दैनिक ९ सय ६५ मेगावाट बिधुतको माग रहेपनि हाल दैनिक ४ सय ८६ मेगावाट मात्र आपुर्ती भईरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI