Responsive Ad Slot

latest

गैंडाको खाग तस्करीमा संलग्न भएको आरोपमा प्रहरी जवान पक्राउ I

Saturday, February 4

/ by Admin BHOLA THAPA
काठमान्डौ माघ २१ गते ।
गैंडाको खाग तस्करीमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र श्रेष्ठका ढोके डम्बरबहादुर तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयमा दरबन्दी भएका प्रहरी जवान तामाङ एसपी

श्रेष्ठको कार्यकालमा ढोकेका रुपमा कार्यरत थिए । तामाङसहित परिसरमै कार्यरत प्रहरी हवल्दार भूपाल थापा र जवान विष्णु सुवेदी चार सय १० ग्रामको खाग लिएर ओखलढुङ्गाका काले भनिने सोल्टी गुरुङसँग बालाजुबाट बिहीबार राति पक्राउ परेका हुन् ।डिसीनेपाल
Don't Miss
© all rights reserved
made with by netKUTI