Responsive Ad Slot

latest

अदालत वढि जान्ने हुन हुदैन ः मन्त्री रायमाझी I

Monday, February 20

/ by Admin BHOLA THAPA


धनकुटा, ८ फागुन

स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक अस्थिरताको फाइदा उठाउदै सर्वैच्च अदालतले कार्यपालिका र व्यवस्थापिकालाई ६ महिने अल्टिमेटम दिएको जिकर गर्नुभएको छ ।

ध्नकुटामा आयोजीत कार्यक्रममा मन्त्री रायमाझिले जनताको प्रतिनिधिलाई अदालतले अङु्कुश लगाउन नमिल्ने तर्क गनुभयो । उहाँले कार्यपालिका र सर्वोच्चबीचको शीतयुद्ध जेठ १४ पछि सकिने दावी गर्नुभयो ।

शान्ति र संविधान निर्माणका लागि फागुनभित्र सबै कार्य सकिने र जेठ १४ गते नयाँ संविधान जारी गर्ने तयारी सरकारले गरेको उहाँको भनाई थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI