Responsive Ad Slot

latest

१६ औ बार्षिक साधारण सभा सम्पन्न I

Thursday, February 9

/ by Admin BHOLA THAPA
भरतपुर,
माघ २६ गते ।
प्रभात महिला बचत तथा क्रृण सहकारी सस्था लिमिटेड भरतपुर ले आज आफनो १६ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवन जिल्ला बचत त्राृण सहकारी सस्थाका अध्यक्ष नवराज सापकोटा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विभिन्न सहकारी सस्थाका व्यतिmत्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा १४ जना बृद्धबृद्धालाई ९ जना एकल महिला जेष्ठ सेयर सदस्य असल बचत कर्ता र असल त्राृणीलाई दोसल्ला ओढायर प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसै गरी एस एल सिमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सस्थाकि अध्यक्ष भगवति पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI