Responsive Ad Slot

latest

पत्रकार महासंघ तनहुँको आबहान : म्रिगौला पीडित , श्रमजिबी पत्रकार चालिसे को ज्यान बचाउ अभियान I

Thursday, February 9

/ by Admin BHOLA THAPA
तनहुँ ,
माघ २६ दुबै मिर्गौला काम नलाग्ने भएर मृत्‍यु सँग सङ्घर्स गरी रहेका श्रम जिबी पत्रकार रमेश चालिसे को जिबन बचाउन नेपाल पत्रकार ले
सन्चालन गरेको रमेश चालिसे बचाउ अभियान अन्तर्गत महासंघ तनहुँ ले १० हजार १ सय ५५ रुपैया सहयोग प्रधान गरेको छ ।
सङ्कलन गरिएको रकम नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय को नाम मा रहेको नेपाल इम्न्बेस्टएन्त बैंक लिमिटेड को ०१२०१०२०२५२६४५ को खाता मा जम्मा गरिएको छ । महासंघ ले पत्रकार चालिसे को बचाउ अभियानमा साथ दिन महासंघ का प्रत्यक सदस्य र आम् संचारकर्मी लाई सहयोग गर्न अपिल गरे बमोजिम महासंघ तनहुँ बुधवार बाट आर्थिक् सहयोग सङ्कलन सुरु गरेको थियो । अभियान को पहिलो दिन
बुधवार ३ हजार 7 सय आज ६ हजार ४५५ सहयोग सङ्कलन भएको महासंघ तनहुँ को अध्यक्ष प्रेम प्रशाद पौडेल ले जानकारी दिनु भयो ।


अभियान अन्तर्गत आज होस्टे हैसे बाल् बिकास समाज ले १००० सँखर नारायण श्रेष्ठ ले ५०० दमौली युनिफ को क्लब ले ५०० गोरा मिया ले ५०० प्रदिप काफ्ले ले ३०० सोनी खनियाले ३०० राजेस्वर हड्खलेले २५० गोपाल प्रसाद भण्डारी ले २०० ओमकार आचार्य ले २०० उत्तम भटराइ ले २०० यज्ञ राणा ले २०० र त्रिभुवन श्रेष्ठ ले १५० सहयोग प्रदान गरेका छन । त्यस्तै राम्लीला सुबर्णकर, जय सापकोटा, अन्जना तिमील्सिना , मदन वाग्ले , राजिव श्रेष्ठ , सँखर राज नहर्की , राज श्रेष्ठ ,राज कुमार श्रेष्ठ , दिवाकर भण्डारी , सरोज भण्डारी ,
सरोज पोख्रेल्, डिपी अधिकारि ,रुपा गुरुङ , मिला दरै , दिल्ली राज जोशी , राम कृष्ण सापकोटा , दिवन्कर भटाराइ ,पवन पौडेल
, पूर्ण बिक , सुमन बन्दु भण्डारी , नारायण रिजाल र दिपेश् निरौलाले १०० आर्थिक सहयोग गरेका छन । पत्रकार चालिसे को उपचारका
खर्च जुटाउने कार्य मा सहयोग गर्ने जिल्ला का संचार गृह र सुभेछुक हरु लाई पत्रकार महासंघ ले धन्यवाद ज्ञापन गरेको छ । लभ्ली तनहुँ
Don't Miss
© all rights reserved
made with by netKUTI