एजेन्सि,
फागुन ९ गते ।
पृथ्बीको परिक्रममा गरेको ५० बर्ष पुगेको उपलक्ष्यमा अमेरीकाले विभिन्न कार्यक्रम गरि ५० औ बर्ष गाँठ मनाउँदै छ । ५० बर्ष पहिले अमेरीकाको तर्फबाट जोन ग्लेनले पृथ्बीको पुरा चक्कर लगाएका थिए ।
पुर्व अन्तरीक्ष यात्री जोन अहिले ९० बर्षका भएका छन ।
उनले १९६२ को फेब्रुअरी २० तारीक आफ्नौ सवैभन्दा महत्वपूर्ण दिन रहेको बताउँदै उक्त दिन आफुले सम्पूर्ण पृथ्बीलाई नियाँल्न पाएको भन्दै खुसी व्यक्त गरेका छन । पृथ्बीको परिक्रममा गर्न रुसले पनि भरपुर सहयोग गरेको उनले प्रतिक्रिया दिएका छन ।