Responsive Ad Slot

latest

नेपाल लोकतान्त्रिक मञ्च कतारद्वारा विदाई कार्यक्रम सम्पन्न I

Saturday, February 4

/ by Admin BHOLA THAPA
गत हप्ता नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले विषेश कार्यक्रमकासाथ मञ्चका पुर्व महासचिव दिनेश कुमार लुइटेल र मञ्चका वर्तमान केन्द्रिय सदस्य तथा जनसंगित मञ्च शाखा कतारका अध्यक्ष श्री पदम बहादुर वि क लाई एक कार्यक्रमविच विदाई कार्य्रक्रम सम्पन्न गरेको छ । मञ्चका केन्द्रिय अध्यक्ष रामहरी गैह्रेको सभापतित्वमा सम्पन्न उतm कार्यक्रममा प्रमुख अतिथि मञ्चका प्रमुख सल्लाहकार दिलकिरण खजुम, विषेश अतिथिहरुमा मञ्चका विशेष सल्लाकार तथा पुर्व अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष कमलमणि गुरागाई, सम्पर्क विशेष समन्वय कमिटी रचनात्मक कृयाकलाप विभाग सचिव डि.वी. कार्की, सल्लाहकार शेर बहादुर परियार, टि.वी. कार्की, अमृत गुरुङ, छविरमण कटुवाल तथा मञ्चका सदस्यहरुको उल्लेख्य मात्रामा उपस्थित रहेको उतm कार्यक्रम मञ्चका सल्लाहकार चानक पोखे्रलले गर्नु भएको थियो ।

शहिदको सम्झानामा १ मिनेट मौन धाराणावाट शुरु भएको उतm कार्यक्रममा विदाई हुनुहुने मञ्चका पदाधिकारीद्वयले कतार वसाईको १ दशक लामो यात्रालाई छोट्याएर मुलुक भित्रै गई काम गर्ने प्रण गर्नु भएको थियो । विशेष गरी वैदेशिक रोजगारमा समाहित भएर आर्जन गरेको शिप र पँुजीलाई नेपाली माटोमा प्रयोग गर्ने धाराणा समेत गर्नु भएको थियो । विशेष गरी वैदेशिक रोजगारमा देखा परेको समस्या र सम्भावनाका विषयमा मुलुकभित्रै रहेर अभियानमा संलग्न हुने विषयमाद्वयले प्रतिवद्वता जाहेर गर्नु भएको थियो ।

विदाइ कार्यक्रमा पमुख अतिथि तथा मञ्चका प्रमुख सल्लाहकार दिलकिरण खजुमले मञ्चको तर्फवाट उहाँहरुले मञ्चमा पु¥याउनु भएको कार्यको उच्च मुल्यङ्गन गर्दै प्रशंशा पत्र प्रदान गर्नु भएको थियो । भने विशेष सल्लाहकार नरेश श्रेष्ठले दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नु भएको थियो ।
विदाई समारोहमा मञ्चका पदाधिकारीहरुले उहाँहरुको कार्यको उच्च मुल्याङ्गन गर्दै अगामि दिनहरुमा निरन्तर सहयोगको अपेक्षा गर्नु भएको थियो । विदाइ मन्तव्यमा मञ्चका सल्लाहाकार तथा पुर्व अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष कमलमणि गुरागाईले उहाँहरुवाट विगतमा मञ्चलाई गर्नु भएको सहयोगको उच्च मुल्याङ्गन गर्नु भएको थियो । मन्तव्यको क्रममा सम्पर्क विशेष समन्वय कमिटी रचनात्मक कृयाकलाप विभाग सचिव डि.वी. कार्की, सल्लाहकार शेर बहादुर परियार, टि.वी. कार्की, अमृत गुरुङ, छविरमण कटुवाल, मञ्चका केन्द्रिय सदस्य हंशराज ढकाल, सचिव द्धय धु्रवराज अधिकारी, रामजी गिरी, उपाध्यक्ष हरी कुमार बस्नेत, मुनाफ मीया र जनसंगीत मञ्च नेपालका सचिव नवराज बि क रहेका थिए ।
मञ्चका प्रमुख सल्लाहकार दिलकिरण खजुमले लामो समयसम्म मञ्चमा संवद्वभई मञ्चलाई पु¥याउनु हुने द्वयलाई उच्च सम्मान गर्दै जसरी प्रवासमा रहेर एकाताद्व भई कार्य गर्ने अवसर प्राप्त भयो जहाँ प्रवासी श्रमिकका मुद्वामा काम गर्ने अवसर प्राप्त भयो यसको निरन्तरता मुलुकभित्र रहँदा समेत निरन्तरता रहोस भन्ने कामनाका साथ उहाँहरुको उज्जल भविष्यको कामना  गर्नु भएको थियो । कार्यक्रमका अन्तमा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारका अध्यक्ष रामहरी गैह्रेले भावुक हुदै प्रवास कसैका लागि निरन्तर हुन सक्दैन यो एउटा प्रकिया हो जुन हामीले यात्रा गरिरहेका छौं । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली दाजुभाईसंग जुन प्रकारको सम्वन्ध गर्ने मौका पायौं प्रवासमा एउटै संगठनमा रहेर काम गर्ने अवसर प्राप्त भयो यो अविस्मरणिय छ ।  भौतिक रुपमा दुर रहेतापनि भावानात्मक रुपमा सदैव काम गर्ने अवसर रहोस भन्ने शुभकामना व्यतm गर्दे उज्जल भविष्यको कामना व्यतm गर्नु भएको थियो ।
धुव्रराज अधिकारी
सचिव
नेपाल लाकतान्त्रिक मञ्च
केन्द्रिय समिति
दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI