Responsive Ad Slot

latest

गुप्ताको प्रक्रिया आज केही नहुने I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

काठमाण्डौ, फागनु १० गते ।
सर्वोच्च अदालतद्धारा कैद र जरिवानाको सजाय सुनाइएका मधेशी जनाधिकार फोरम गणतान्त्रीकका अध्यक्ष जेपी गुप्तालाई कैद तथा जरिवानाका लागी वाकी प्रक्रिया आज नहुने भएको छ। आज ल्योसारको विदाका कारण सरकारी कार्यालयहरु बन्द हुने भएकाले वाँकी प्रक्रिया अगाडी नब्ने भएको हो ।

गुप्तालाई अव जरिवाना वापतको रकम असुली र कुन जेलमा कसरी राख्ने भन्ने अदालति र प्रहरी कार्यालयको प्रक्रिया केही वाँकी रहेको प्रहरीले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI