Responsive Ad Slot

latest

प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड विच छलफल I

Wednesday, February 29

/ by Admin BHOLA THAPA

काठमाडौं, फागुन १७- भोलीको तिन दलको वैठकमा प्रस्तुत गर्ने प्रस्तावका वारेमा प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड विच छलफल भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा सेना समायोजनको वारेमा तयार पारेको प्रस्तावको वारेमा छलफल भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।


त्यस्तै भोलीको वैठकमा पनि दलहरुविच संविधानका विवादित विषयमा सहमति नभए संविधानमासभामा पठाउने तयारी भएको वारेमा पछि छलफल भएको वुझिएको छ । साथै भोलीको वैठकमा कति लचक हुने भन्ने वारेमा पनि उहाँहरुविच कुराकानी भएको लाजिम्पाट श्रोतले जनाएको छ । त्यस्तै वाईसिएललाई दिने भनेको आर्थिक ब्याकेजका वारेमा छलफल भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI