Responsive Ad Slot

latest

परमाणु सयन्त्रको सुरक्षा वढाउन सैन्य अभ्यास गर्ने इरानको तयारी I

Tuesday, February 21

/ by Admin BHOLA THAPA

एजेन्सि, फागुन ९ गते ।
इरानले आफ्नो परमाणु सयन्त्रको सुरक्षा वढाउन सैन्य अभ्यास गर्ने तयारी गरेको छ । चार दिन सम्म चल्ने अभ्यासमा विमान र मिसाईलको प्रयोग गर्ने इरानीको योजना छ । अमेरिका र इजराईलले इरानलाई परमाणु सयन्त्र वन्द गर्न चेतावनी दिईरहेको वेला सैन्य अभ्यास गर्न लागेको विविसीले जानएको छ ।

सयुक्त राष्ट्रको अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सीको एक टिम इरान भ्रमणमा रहेका वेला इरानले सैन्य अभ्यास गर्न लागेको हो । टोली हिजो मात्रै इरान गएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI