Responsive Ad Slot

latest

कारको ठक्करबाट बालिकाको मृत्यु I

Saturday, February 18

/ by Admin BHOLA THAPA

सुनसरी, फागुन ६ गते ।
झापाको सुरुङ्गा ५ मा गएराती कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा ६ च ९७३५ नम्बरको कारको ठक्करबाट सुरुङ्गा ६ की विशुका राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाईते भएकी बालिकाको उपचारका क्रममा राती विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI