Responsive Ad Slot

latest

टर्मिनल व्यवस्थापनमा सरोकारवालाहरुले चिन्ता व्यक्त I

Monday, February 13

/ by Admin BHOLA THAPA

सन्तकुमार चौधरी
चितवन १ फागुन ।
तिन वर्षअघि देखि भरतपुरमा सञ्चालनमा आएको केन्द्धिय बस टर्मिनल व्यवस्थापनमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बस टर्मीनल करिब ११ करोडको लगानीमा तीनवर्ष अगाडीदेखि संचालन ल्याइएको थियो । धरै लगानीमा निमार्ण गरिए पनि बस टर्मिनलको उचित ब्यवस्थापन हुन नसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । केन्द्रिय बस ट्रर्मिनल ३ बर्ष संचालन आएपनि हालसम्म यसले कुनै सफलता हसिल गर्न नसकेको उधोग वाणीजय संघका केन्द्रीय उपाध्यक्षय ऋषी प्रशाद लामिछानेले बताउनु भयो । कार्यक्रममा केन्द्रिय बस ट्रमिनल संचालमा राजनैतीक दल ,सरकारी निकाय र उधोग वाणिजयको सहकार्र्य आवश्यक रहकेो उनीहरुको जोड थियो ।

हरि काफले को अध्यक्षतामा सम्पन कार्यक्रममा प्रमुख अतिथि उधोग वाणिजय संघका अध्यक्ष्य डाक्टर तिल चन्द्र भट्टराई , उधोग वाणिजय संघका वरिष्ठ उपाध्यक्षय कल्णय काफले र आधर्स टोल सुघार समितीका उपाध्यक्षय राम चन्द्र लगायतले बोल्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI