मर्नेहरुमा केही सुरक्षाकर्मीहरु रहेका छन भने खेलाडीहरुलाइ तत्काल सुरक्षित स्थानमा लुकाईएको थियो । उक्त हिंसात्मक घटनापछि कायरो स्टेडियममा हुन गैरहेको अल इस्लामिया र जमालिक टिमबीचको फुटबल म्याच पनि रद्द भएको छ । यसै क्रममा जमालिक समर्थकहरुले गेम रद्द भएको झोंकमा प्रदर्शन गर्नुका साथै स्टेडियमका केही भागहरु समेत जलाई दिएका छन ।
इजिप्टको खेल मैदानमा समर्थकहरु बीच हिंसात्मक आक्रमण - ७० जना मारिएको पुष्टी भिडियाे सहित I
मर्नेहरुमा केही सुरक्षाकर्मीहरु रहेका छन भने खेलाडीहरुलाइ तत्काल सुरक्षित स्थानमा लुकाईएको थियो । उक्त हिंसात्मक घटनापछि कायरो स्टेडियममा हुन गैरहेको अल इस्लामिया र जमालिक टिमबीचको फुटबल म्याच पनि रद्द भएको छ । यसै क्रममा जमालिक समर्थकहरुले गेम रद्द भएको झोंकमा प्रदर्शन गर्नुका साथै स्टेडियमका केही भागहरु समेत जलाई दिएका छन ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com