Responsive Ad Slot

latest

आजबाट १ घन्टा लेडसेडिङ कम ।।

Monday, February 27

/ by Samsung
काठमान्डौ,फागुन १५ गते ।

आजबाट लोडसेडिङको समय दैनिक एक घन्टा कटौती गरिएको छ । आजैदेखि लागु हुने गरी दैनिक एकघण्टा लोडसेडिङ घटाएर कार्यतालिका बनाएको प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा ६८ घण्टा मात्र लोड सेडिङ हुने र एक हप्तामध्ये एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टा विद्युत आपुर्ति बन्द हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि हप्तामा ७५ घण्टा लोडसेडिङ हुदै आएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI