Responsive Ad Slot

latest

तीन महिनाभित्रै शान्ति र संविधान ः मन्त्री रायमाझी

Wednesday, February 22

/ by Admin BHOLA THAPA
काठमाडौं फागुन १० गते
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तोकिएकै समयमा शान्ति प्रकृया निष्कर्षमा पुग्ने र संविधनपनि जारी हुने जिकीर गर्नुभएको छ । मन्त्री रायमाझीले यसै महिनाभित्र सेना समायोजन पूरा हुने र अरु बाँकी २ महिनामा नयाँ संविधान जारी हुने दाबी गर्नुभयो ।
होटल व्यवसायी महासंघले राखेको विधान हस्तान्तरण कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै मन्त्री रायमाझीले दलहरुविच ९० प्रतिशत सहमति भइसकेको बताउदै उहाँकै नृेतृत्वमा शान्ति र संविधानका साझा दस्ताबेज आउने खुलासा गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI