Responsive Ad Slot

latest

भारतमा रेल दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु I

Wednesday, January 11

/ by Admin BHOLA THAPA

कोलकाता,पुस २७ गते ।
भारतको साहेबगंजमा रेल दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ भने अन्य कयौ जना घाइते भएका छन । भारतको दिल्ली जांदै गरेको ब्रह्मपुत्र मेल आज बिहान साहेबगंज स्थित एउटा मलगाडी संग जुध्दा यो दुर्घटना भएको हो ।

मलगाडी इन्जन समस्याले गर्दा अबेर राति देखि नै त्यहाँ पार्किंग गरेको थियो । ब्रह्मपुत्र मेल दोस्रो ट्रयाक बाट जाँदा पनि उसको केहि बोगीले मालबाहक ट्रेनको बोगी संग ठक्कर खादा यो दुर्घटना भएको हो

साभार: एन एम खबर
Don't Miss
© all rights reserved
made with by netKUTI