सडक दुर्घनामा परि असमाहिक निधन भएका पत्रकार विजयबाबु खत्रीको आश्रित परिवारको सहयोगार्थ कतारका गैरआवासीय नेपालीहरुबाट संकलित रकम रु १ लाख बुधबार काठमाडौमा आयोजित एक कार्यत्क्रममा गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका सचिव टि. बि. कार्कीले एनसीसी कतारको तफबाट स्व. खत्रीकि श्रीमती लक्ष्मी श्रेष्ठ खत्रीलार्इ हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यत्रममा बोल्दै सचिव कार्कीले एनआरएनको स्थापना कालदेखिनै पत्रकार खत्रिले पुरयाएको योगदान अतुलनिय रहेको बताएका थिए । विशेषगरी खाडि तथा गल्फ क्षत्रका गैरआवासीय नेपालीहरुको सुखदुख संचारमाध्यमबाट उजागर गर्दै आएका खत्रिको परिवारलार्इ खाडि क्षत्रबाट सहयोग गन त्रmमको यो शुरुवात मात्र भएको बताउदै सचिव कार्कीले राम्रा काम गनर्े संचारकर्मीलार्इ गैरआवासिय नेपालीहरले यसैगरी सहायता गरिरहने बताए ।