विकास पाण्डे,
देबघाट (तनहं) माघ ९ गते ।,
तनहुंको देबघाट गांऊ विकास समितिलाई भरतपुर सदरमुकाम हुने गरि चितवन जिल्लामा गाभ्न देबघाट तनहुंका तिन राजनितिक दलले विशेस पहल शुरु गरेका छन् । देबघाट गांऊ विकास समिति अंन्र्तगतका नेपालि काग्रेस गांऊ कमिटि सभापति चक्रपाणि पौडेल , ऐकिकृत ने क पा माओबादिका गांऊ सेक्रेटरि भुवन सिं गुरुङ, र ऐकिकृत ने क पा एमाले का सचिब केशब न्यौपाने सहित ले संयुक्त निबेदनका साथ देबघाट क्षेत्र बिकास समिति र देबघाट गांऊ विकास समितिको सिफारिसका साथ राज्यपुर्नसंरचना उच्चस्तरिय आयोगमा देबघाट गा बि स लाई भरतपुर सदरमुकाम हुने गरि निबेदन दर्ता गरिएको नेपालि काग्रेस गांऊ कमिटि सभापति चक्रपाणि पौडेलले जानकारि दिएका छन ।
त्यस्तै यसका लागि आवश्यक सहयोग गर्नको लागि नेपालि काग्रेस को संसदिय दलको कार्यलय ऐकिकृत ने क पा माओबादिको संसदिय दलको कार्यलय र ऐकिकृत ने क पा एमालेको संसदिय दलको कार्यलयलाई आग्रह गर्दै यस बारे जानकारि दिएको पौडेलले बताएका छन ।