Responsive Ad Slot

latest

राजधानीमा भूइचालोको झड्का I

Wednesday, January 11

/ by Admin BHOLA THAPA
काठमाडौँ, पुस २७ गते ।
आज अपराह्न २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ। उक्त भूकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडागाउँ आसपास भएको विभागले जनाएको छ। -रासस/Nagirk
Don't Miss
© all rights reserved
made with by netKUTI