Responsive Ad Slot

latest

प्यालेस्टाईनी सभामुख इजरायलको हिरासतमा I

Friday, January 20

/ by Admin BHOLA THAPA
एजेन्सी, माघ ६ गते ।
इजरायली सिमा सुरक्षा बलले चरमपन्थी गतिबिधिमा संलग्न भएको आरोपमा प्यालेष्टीनी संसदका सभामुखलाई गिरफ्तार गरेको छ । इजरायली सुरक्षा बलले उनी एक बरिष्ठ हमास नेता भएको चरम्पन्थी गतिबिधिमा संलग्न भएको आरोप लगाएको छ । पक्राउ परेका नेता प्यालेष्टीनी संसदका सभामुख डा. अब्दुल अजीज अदवेक हुन् । हमास अधिकारीका अनुसार पश्चिम तटिए क्षेत्रमा अदवेक चढेको कार इजरायली प्रहरीले नियन्त्रणमा लिई उनलाई गिरफ्तार गरेको हो ।


Don't Miss
© all rights reserved
made with by netKUTI