Responsive Ad Slot

latest

रेडियो तनहुँमा प्रा.डा.चन्द्र बहादुर थापा सर्वसम्मत I

Sunday, January 1

/ by Admin BHOLA THAPA

तनहुँ
पुस १७ गते ।
रेडियो तनहुँको मातृसंस्था तनहुँ सुचना समाज सहकारी संस्था लिमिटेडको दोस्रो अधिवेशनले प्रा.डा.चन्द्रबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्वतले चयन गरेको छ । नवगठीत कार्य समितीमा उपाध्यक्षमा विश्ववन्धु भण्डारी, सचिव दुर्गाकुमार श्रेष्ठ,कोषाध्यक्ष विमलप्रसाद रिमाल, सहसचिव शेरकुमार मल्ल चयन हुनुभएको छ ।

त्यस्तै सदस्य पदमा गायत्रीप्रसाद पौडेल, समुन्द्रराम श्रेष्ठ , किसान सिंह खाती र रवी केसी चयन हुनुभएको छ । त्यस्तै लेखा समितीमा रेशमलाल पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यसमिती गठन भएको छ । सदस्यमा लालबहादुर श्रेष्ठ र श्रीराम सुवेदी सर्वसम्मतले चयन हुनु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI