काठमाडौ पुस २४ गते ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । दलको कार्यालय सिंहदरबारमा विहान साढे ११ बजेपछि बस्ने बैठकमा सासकिय स्वरुप , न्यायपरिषद गठन प्रक्रिया लगाएतका विषयमा छलफलहुने छ । संसदिय दलका प्रबक्त नविन्द्रराज जोशीका अनुसार बैठकमा संवैधानिक समति , राष्ट्रिय शभा र व्यवस्थापिका कति सदस्यीय हुनुपर्ने , सासकिय स्वरुप , सिमान्तकृत लगाएतका एजेण्डाले प्रबेश पाउने छन । आजको बैठकमा एजेण्डाले प्रबेश पाउने जानकारी दिदै छलफल केहीदिन लम्बीने प्रवक्ता जोशीले नेपालवाणीलाई बताउनुभयो ।
आजै व्यवस्थापिका संसद बैठक रहेकाले छलफल धेरैबेर नहुने भएको हो ।
सासकिय स्वरुपमा अहिले कांग्रेस संसदिय पद्दतिमा अडिग रहेको छ । सोही पद्दतिलाई थप मजबुद बनाउनैकालागि संसदिय दलको बैठकले निर्णय गर्ने बुझिएको छ । यसअघि पनि राज्यपुर्नसंरचनाका विषयमा संसदीय दल र केन्द्रिय समितिको संयुक्त बैठकमा छलफल भएको थियो ।