Responsive Ad Slot

latest

यमनि राष्ट्रपति अलि अब्दुल्ला सालेहले देश छोडे I

Monday, January 23

/ by Admin BHOLA THAPA
९ माघ ,साना(बिजय चालीसे) यमनि राष्ट्रपति अलि अब्दुल्ला सालेहले देश छोड्नुभएको छ ।उहाले एक टेलीभजनमा भाषण गर्दै देश छोडेको घोषणा गर्नुभएको हो । उहाले ३३ सालको लामो सासन दौरानका क्रममा आफुबाट केहि गल्ति भएको भए माफि दिन आग्रह गर्नुभएको छ ।
भाषणमा उहाले उपचारका लागि अमेरीका जानुपर्ने भएकाले देश छोडेको बताउदै छिट्टै पुनह यमन र्फकने बताउनुभएको छ । यमनि अधिकारीका अनुसार सालेह अहिले ओमानमा रहनु भएको छ । बिबिसिको सहयोगमा
Don't Miss
© all rights reserved
made with by netKUTI