काठमाडौ माघ ८ गते । विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयलाई अनुमोदन गर्न संवैधानिक समितिको बैठक अहिले केहीवेरमा बस्दैछ । गत बिहिबार बसेको समितिको बैठकमा उपसमितिले सहमति जुटाएका बिषयमा माओबादीको बैद्य पक्षको असन्तुष्टी जनाए पछि निष्कर्ष बिहिन भएको समितिको बैठक आज बस्न लागेको हो । बिबाद समाधान उपसमितिमा
सहमति भएका बिषय अनुमोदन गर्न बसेको बैठकमा बैद्य पक्षले असन्तुष्टी जनाएको थियो । समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसमितिले सहमति जुटाएका बिषयमा सहमति अनुमोदनको प्रयास गरिने छ ।
निर्णय प्रक्रियामा माओबादीको बैद्य पक्षले असहमति जनाएपछि कुनै पनि बिषय अनुमोदन हुन नसकेको र आजको बैठकमा सहमतिको प्रयास गरिने संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।