Responsive Ad Slot

latest

माओबादी बैठक आजपनि I

Sunday, January 1

/ by Admin BHOLA THAPA

काठमाडौ पुस १७ गते ।
एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि वस्दैछ । सचिव सीपी गजुरेललाई मातृ शोक परेपछि हिजोका लागि स्थगित गरिएको बैठक केहिबेरमा पार्टि कार्यालय पेरिसँडाडामा बैठक बस्ने भएको हो ।
आजको बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्यकै छुट्टा छुट्टै प्रतिबेदन माथि छलफल केन्द्रित हुने छ । यसअघी बसेका बैठकमा पदाधीकारी र पोलिट्ब्यूरो सदस्यले आफ्नो धारणा राखि सकेका छन् । धारणा राख्नेक्रममा दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI