Responsive Ad Slot

latest

नेपाल विधार्थी इकाई समिति गठन I

Monday, January 23

/ by Admin BHOLA THAPA
तनहुँ खबर संवाददाता 
चितवन माघ ९ गते । 
नेपाल विधार्थी सघं अरुणोदय कलेज इकाई समिति गीतानगरको आजको भेलाले बिभिन्न संकाय तथा तहमा अध्ययनरत विधार्थीहरुको भेलाद्धारा मनोज श्रेष्ठको अध्यक्षामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । 

जसको उपाध्यक्षमा अनिल पौडेल लक्ष्मि आचार्य सुनिल पाठक सचिवमा सन्देश पौडेल सह सचिवमा सुरज वहादुर गोदार कोषाध्यक्षका सर्मिला तिवारी सह कोषाध्यक्षमा मेरिना साखीे सदस्यहरुमा प्रकाश ढुङगाना सविन विक लक्ष्मि सिमखडा अस्मिता शर्मा लगायतका रहनुभएको नेपाल विधार्थी सघं अरुणोदय कलेजले जानकारी दिइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI