Responsive Ad Slot

latest

कपिलवस्तुको पत्थरदेइयामा आगलागी, ११ घरगोठ जलेर नष्ट I

Saturday, January 21

/ by Admin BHOLA THAPA
कपिलबस्तु माघ ७ गते । गएराति कपिलवस्तुको पत्थरदेइया ३, महदेइयामा आगलागी हुंदा ११ घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करीब १० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगो ताप्ने घु¥यानबाट स्थानीय मनिराम केवटको घरमा आगो लागेपछि महदेइयाका ११ घरगोठ जलेको हो ।

 स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ तर अग्नीपीडितहरु रातभर खुल्ला आकाशमा रात विताउन बाध्य भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI