Responsive Ad Slot

latest

प्लाष्टीक झोला ३ महिनामा हटाउ ः सरकार I

Friday, January 20

/ by Admin BHOLA THAPA

काठमाडौ माघ ६ गते ।
सरकारले बीस माइक्रोन भन्दा कम तौल भएका प्लाष्टीकका झोला उन्पादन , आयात र विक्रबितरणमा रोक लगाउने भएको छ ।
बातावरण मन्त्रालयले एतपादन कर्ता , आयात कर्ता र सबै विक्रेताहरुलाई ३ महिना भित्र आफ्नो स्कट खाली गर्र्न निर्देशन समेत जारी गरेको छ ।
तीन महिना भित्र निर्देशन पालना नगर्ने उत्पादन कर्ता , आयात कर्ता र वितरकहरुलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।
बातावरणमा असर परेको भन्दै कम तौलका प्लाष्टीक झोला हटाउन र सरकारी मापदण्ड अनुसार उत्पादन गराउन गत पौष १८ गतेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।




Don't Miss
© all rights reserved
made with by netKUTI