Responsive Ad Slot

latest

लमजुङको उदिपुरमा बस र ट्रयाक्टर ठोक्किंदा तिन जना घाइते I

Sunday, January 1

/ by Admin BHOLA THAPA

सन्देश पौडेल,
लमजुङ पुस १७ गते ।
लमजुङको उदिपुर गाविसमा आज बस र ट्याक्टर ठोक्किंदा ३ जना घाइते भएका छन् । लमजुङको बोराङ्गखोलाबाट बेसीशहर आउदै गरेको ध १ ख ७१ नम्वरको बस र दलाल चिप्लेटीबाट उदिपुर जाँदैगरेको ना ३ त ६३४ नम्बरको ट्याक्टर उदिपुर बजार नजिकै दुर्घट्ना भएको हो । दुर्घट्नामा घाइते भएका सहचालक सहित ३ जनालाइ उदिपुर स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI