Responsive Ad Slot

latest

चिसो बढेसंगै गोरखाको जनजीवन प्रभावित I

Tuesday, January 3

/ by Admin BHOLA THAPA

अनुपबावु श्रेष्ठ,
गोरखा पुस १९ गते ।
मौसममा आएको परिवर्तनसंगै बढेको चिसोले गोरखाको जनजीवन प्रभावित भएको छ । विगत २ दिन अघिदेखि गोरखा लगायत देशै भरी चिसो बढेको हो । आइतबार रातीको हावाहुरीसंगै परेको पानीले चिसो बढेको हो । गोरखाको अति विकट उत्तरी भेगको सामागाउँ,ल्हो,प्रोक, विहि लगायतका गाविसका वासिन्दाहरुमा चिसोले गर्दा दैनिक रुपमा गर्नुपर्ने कामकाजमा समेत प्रभाव परेको स्थानियबासिन्दाको भनाइ छ । तर बाँझो जोत्नठिक्क परेका किसानहरुलाई भने पानीले राहत दिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI