तनहुँ, पुस २४ गते ।
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा देवकुमार श्रेष्ठ निर्वाचि हुनु भएको छ । २६ औं साधारण सभा तथा १३ औं पुस २४ गते ।
ेशनबाट संघको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित हुनु भएको हो । नयाँ कार्य समिति चयनका लागि भएको मतदानमा प्रथम उपाध्यक्षमा कृष्णराज पण्डितले १ हजार २ सय ६७ मत प्राप्त गरि बिजयी हुनु भएको छ । त्यस्तै गरी द्धित्तिय उपाध्यक्षमा सुबोध अधिकारी १ हजार ९२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
यसैविच
नेपाल प्रेस युनियन पाल्पा शाखाको विशेष साधारणसभा तथा अधिवेशनले प्रकाश नेपाललाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा भरत शर्मा, सचिव माधब अर्याल, कोषाध्यक्ष किशोर भटराई, सहसचिवमा रामचन्द्र ढुंगानालाई निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यमा शंकर भण्डारी, हलिमा खातुन, गीता शर्मा, कमल पौडेल, दयाराज भण्डारी, कृष्णबहादुर रावल चयन भए ।
सभाले नेपाल ट्रेड युनियनमा झपेन्द गहिरे, मुक्तिप्रसाद न्यौपाने र जगदीश भटराईलाई पठाउने निर्णय गरेको छ ।
यसअघि २०६७ कात्तिक ३० मा भएको छैटौं अधिवेशनबाट निर्वाचित उपाध्यक्ष लक्ष्मण घिमिरे र केन्द्रिय पार्षद अनिता श्रीनेतको निधन भएकाले पुर्नगठन गरिएको हो ।