Responsive Ad Slot

latest

३ भारतिय सहित सात थुनुवा फरार I

Friday, January 20

/ by Admin BHOLA THAPA


नरेन्द्र सापकोटा
हेटौँडा, माघ ६ गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट आज विहान ३ भारतिय सहित ७ जना थुनुवा कैदी फरार भएका छन् ।
लागू औषधको कारोबारमा सँलग्न उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा राखेको थियो ।

फरार हुनेमा काठमाडौका मिलन पाण्डे , चितवन भरतपुरका चन्द्र शेखर गुप्ता , शुक्र नगरका सन्तोष शर्मा , जगतपुरका सुवाष ढकाल , भारत मोतीहारीका अर्जुन साह , बुल महोमद र नेक महोमद छन ।सुरक्षाकर्मीकै मिलेमतोमा उनीहरु भाग्न सफल भएको प्रहरी नीरिक्षक इन्द्र सुवेदीले जानकारी दिनुभयो ।

थुनुवा फरार भएपछि प्रहरी हवल्दार कुवेर राउतको नेतृत्वमा रहेका पाँच जना जवानलाई अहिले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI