Responsive Ad Slot

latest

इलामको मंगलबारे बजारमा ग्यासको अभाव I

Thursday, January 5

/ by Admin BHOLA THAPA

इलाम पुस २१ गते ।

पश्चमी इलामको प्रमुख व्यापारीक केन्द्र मंगलबारे बजारमा खाना पकाउने ग्यासको अभाव भएको छ । ग्यासको अभाव भएपछि त्यहाँका व्यापारी तथा स्थानीयहरु समस्यामा परेका छन् । झण्डै एक महिना ग्यास भर्न बिराटनगर पठाइएपनि अहिलेसम्म ग्यास पाएका छैनन् ।

अहिले बजारमा मेची ग्यासका सिलिण्डर फाट्टफुट्ट रुपमा पाईएपनि कोशी ग्यास भने कतैपनि नपाइने भएकाले समस्या भएको स्थानीय पठन पाठकले बताउनुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI