Responsive Ad Slot

latest

टिकापुर महोत्सब सुरुहुदै I

Friday, January 20

/ by Admin BHOLA THAPA

शान्ति कडेल
कैलाली माघ ६ गते ।
सुदुरपश्चिम औद्योगिक ब्यापार मेला तथा टिकापुर महोत्सब आज बाट कैलालीको टिकापुरमा सुरmहुदै छ ।औद्योगिक, सांस्कृतिक,शैक्षिक, कृर्षि एवं पर्यटकिय सम्भावना समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ आज बाट सुरm हुने महोत्सब माघ १६ गते सम्म चल्ने छ ।

यसैविच नेपाल मगर महिला संघ, बुटवल नगर समितिले आज रुपन्देहीको बुटवलमा मगर खाना महोत्सवको आयोजना गरेको छ ।
मगरहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा मगर महिला संघले महोत्सवको आयोजना गरेको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI