Responsive Ad Slot

latest

सम्मान गदै I

Friday, January 20

/ by Admin BHOLA THAPA

महिला तथा बालबालिकाको हिंशा विरुद्ध सक्रिय रुपमा योगदान पु¥याएकोमा मादीगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कला पुनलाई सम्मान गदै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन विष्ट । प्रेस चौतारी तनहुँले स्थापना गरेको गोकुल–अग्निशिखा स्मृति प्रतिष्ठान तनहुँले पुनलाई सम्मान गरेको हो । तस्विर: कृष्ण न्यौपाने
Don't Miss
© all rights reserved
made with by netKUTI