सुमन वैरागी
एकदिन मेरो हातमा बन्दुक प¥यो भने
शोषक र सामन्तीले अति ग¥यो भने
पहिलो गोली हानिदिन्छु सीमा मिच्नेलाई
अन्याय र अत्याचारले घाँटी थिच्नेलाई
दिन दहाडै सीमा मिच्ने विस्तारवादीसँग
देश बेचेर डलर खाने राष्ट्रघातीसँग
बन्दुकले हिसाब किताब गर्नुपर्छ मैले
चुप लागेर बस्नुहुन्न उठ जनता अहिले
मेचीकाली सुस्ताहरु बस्छन् डराइडराइ
कालापानी नालापानी भइसके पराइ
मातृभूमी जोगाउन उठ्नुपर्छ मैले
चुप लागेर बस्नुहुन्न उठ जनता अहिले
हाल काठमान्डौ
एकदिन मेरो हातमा बन्दुक प¥यो भने
शोषक र सामन्तीले अति ग¥यो भने
पहिलो गोली हानिदिन्छु सीमा मिच्नेलाई
अन्याय र अत्याचारले घाँटी थिच्नेलाई
दिन दहाडै सीमा मिच्ने विस्तारवादीसँग
देश बेचेर डलर खाने राष्ट्रघातीसँग
बन्दुकले हिसाब किताब गर्नुपर्छ मैले
चुप लागेर बस्नुहुन्न उठ जनता अहिले
मेचीकाली सुस्ताहरु बस्छन् डराइडराइ
कालापानी नालापानी भइसके पराइ
मातृभूमी जोगाउन उठ्नुपर्छ मैले
चुप लागेर बस्नुहुन्न उठ जनता अहिले
हाल काठमान्डौ