Responsive Ad Slot

latest

क्यान नारायणीको अध्यक्षमा ः सुधिर सापकोटा I

Monday, January 2

/ by Admin BHOLA THAPA

नारायण सापकोटा,
चितवन पुस १८ गते ।
क्यान नारायणीको पहिलो अधिबेसनले सुधिर सापकोटाको अध्यक्षतामा १२ सदस्सीय नया“ कार्य समिती चयन गरेको छ । संस्थाका निर्बतमान अध्यक्ष माधब पौडेललाई ४४ मतले पराजित गर्दै सापकोटा अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो । जम्मा ७७ मतदाता भएको निर्बाचनमा सापकोटाको पक्षमा ४४ मत खसेको थियो ।
जसको उपाध्यक्षमा केशब लामिछाने ,बिनोद पौडेल ,सचिबमा सुदिप वाग्ले ,सह सचिबमा बिष्णु प्रसाद लामिछाने ,कोषध्यक्षमा लाक्ष्मि नारायण तिमिल्सिना लगायत अन्य सदस्यहरु रहनु भएको छ ।


संस्थाका संस्थापक अध्यक्ष कमलराज बास्तोलाको प्रमुख अतिथ्यमा भएको अधिबेसनमा संस्थाका कोषाध्यक्ष सुदिप वाग्लेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम नवलपरासीको गैडाकोटमा सम्पन्न भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI