Responsive Ad Slot

latest

टाटासुमोले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते I

Wednesday, January 4

/ by Admin BHOLA THAPA
मकवानपुर, पुस २०,

काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको टाटासुमोले हटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको मोटरसाइकललाई त्रिभुवनराजपथको भैसे ७ मा ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन ।

ना १ ज २११४ नम्वरको टाटासुमोले वा ४७ प ८३८५नम्वरको मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३८ वर्षिय प्रकाश राई र सोही ठाउ निवासी वर्ष ३५ का लोकेन्द्र अधिकारी घाइते हुनु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI