Responsive Ad Slot

latest

तेल नहुदा एम्वुलेन्स पनि बन्द हुने अवस्थामा I

Thursday, January 5

/ by Admin BHOLA THAPA

दाङ पुस २१ गते ।

पेट्रोलियम पदार्थको अभावकाले दाङमा ऐम्वुलेन्स सेवामा प्रभाव परेको छ । दाङको देउखुरीमा ८ ओटा एम्वुलेन्स सन्चालनमा भएपनि पेट्रोल अभावले ठप्प छ । नेपालगञ्ज विश्वविद्यालय स्थापनाको माग गर्दै लगातर रुपमा भन्सार अवरुद्ध पारिएपछी पेट्रोलियम पदार्थको आयात रोकिएकाले समस्या आएको हो । एम्वुलेन्स सञ्चालनमा आउन नसक्दा उपचारका बाहिर पठाइएका विरामी स्वास्थ्य केन्द्रमा अलपत्र परेका छन् । पेट्रोल अभावले सार्वजनिक सवारी सहित अत्यावस्यक सवारी साधन प्रभावित भएका हुन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI