Responsive Ad Slot

latest

सहकारी बर्ष आज देखि शुरु I

Sunday, January 1

/ by Admin BHOLA THAPA

काठमाण्डौ, पुस १७ गते ।
संयुक्त राष्ट्र संघको घोषणा अनुसार आज देखि सहकारी बर्ष शुरु भएको छ । संघले सन २०१२ लाई सहकारी बर्ष घोषणा गरि सदस्य राष्ट्रलाई यो बर्ष मनाउन आग्रह गरेको छ । ‘सहकारी उद्यम मार्फत सुन्दर विश्व‘ नारा तय गरिएको छ । नेपालमा पनि यो बर्ष भरि सहकारी सम्बन्धि विभिन्न कार्यक्रम हुने सहकारी विभागका रष्ट्रिार सुदर्शन प्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपालमा पनि सहकारी नीति निर्माणको काम जारी रहेको बताउँदै ढकालले सहकारी बर्षमै सहकारी ऐन निमार्ण हुने बताउनुभयो ।
सहकारी विभागको तथ्याङ्क अनुसार नेपालमा अहिले सम्म २३ हजार भन्दा बढि सहकारी दर्ता भई काम गरि रहेका छन ।



Don't Miss
© all rights reserved
made with by netKUTI