Responsive Ad Slot

latest

खेलको क्रेज I

Saturday, December 31

/ by Admin BHOLA THAPA

नेपालको जीत - कतारमा जारी आप्रवासी समुदाय वीचको शुक्रबार भएको भलिवल प्रतियोगितामा नेपालले जीत हासिल गरेको छ । नेपालले भारतलाई २५–१७ र २५–१५ को सिघा सेटमा नै हराएको हो । हाल सम्म भएको ५ खेलमा नेपालले ४ जित हासिल गरिसकेको छ । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न अलअरविक स्र्पोट क्लबमा राष्ट्रय झण्डा सहित पुगेका दर्शकहरु तस्विर : तनहुँ खबर डट कम

Don't Miss
© all rights reserved
made with by netKUTI