Responsive Ad Slot

latest

प्रजिअ माथी दुव्र्यवहार I

Monday, December 19

/ by Admin BHOLA THAPA
समुन्द्र पौडेल,
गोरखा, पुस ४
बन्दको अबज्ञा गरेको भन्दै गोरखामा काग्रेस कार्यकर्ताले एक सरकारी गाडी सहित एक मालबाहक ट्रकमा आजगनी गरेका छन् ।काग्रेस कार्यकर्ताले सडक विभागको ना १ ज ७२ नम्बरको भ्यान र ना१क २९९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ । 

त्यसैगरी गोरखाका प्रमुख जिल्ला अधिकारी कमल भट्टराईलाई समेत बन्द आह्वानकर्ताहरुले दुव्र्यवहार गरेका छन् । निवासबाट कार्यालयतर्फ जाँदै गरेका उनलाई प्रदर्शनकारीले बाटोमै दुव्यवहार गर्दै कार्यालय जान रोकेपछि निवास फर्किएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI