Responsive Ad Slot

latest

गजल I

Sunday, December 11

/ by Admin BHOLA THAPA

मेरो सम्झनामा नआएकै जाति
रहर मनमा नपालेकै जाति

पिंजडा लागे मेरो दुनिया
स्वच्छन्द सगरमा उडेकै जाति

तानाशाहीको संज्ञा दियौ
आपm्नै सरकारमा रमेकै जाति

सोलै सोलामा हिड्नु पये भन्यौ
मखमली पदयात्रा थालेकै जाति

बग्न गाह्रो भए एकै धारमा
भंगालोको नाममा छुटेकै जाति

***********
सागर श्रेष्ठ
स्याम्घा ६ तनहुँ
हाल अल्खोर कतार
Don't Miss
© all rights reserved
made with by netKUTI