काठमान्डौ,
पुस ७ -नयाँ संविधानका विबादित विषयमा सहमति जुटाउन विबाद समाधान उप समितको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा संविधानका बाँकी बिबादित बिषयलाई कम गर्ने भन्ने मा छलफल केन्द्रित रहने उप समितिका संदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनभयो । उपसमितीले विबाद समधान गर्दै अहिले ११ वटा बुदामा झारेको छ । तर सदस्य कर्णले अझै १५ वटा बुदामा बिबाद कायमै रहेको नेपालबाणी नेटबर्कलाई बताउनुभयो ।