तनहुँ मंसिर २०
तनहुको आबु खैरेनिमा रहेको मस्र्याङ्दी जल बिद्युत परियोजनाको बिधुत गृह आजबाट ४ दिनका लागी बन्द गरीएको छ ।६९ मेगावाट क्षमता रहेको सो गृहको बाध क्षेत्रका ढोका निर्माण र अन्य मर्मत गर्नु पर्ने भएको भन्दै गृह बन्द गरीएको हो ।सो गृहको बिद्युत उत्पादन पूर्ण रुपमा बन्दहुदा राष्ट्रिय प्रसारणमा ठुलै असर परेको बताईएको छ । हिउदको मौषम सुरु भएछि गृहले ६० मेगावाट मात्रै बिद्युत उत्पादन गर्दै आएको छ ।