काठमाडौं , मंसिर १९,
प्रधानमन्त्री डा वाबुरामभट्टराइले सार्वजानिक संस्थानलाई प्रतिष्पर्धी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।व्यबस्थापिका संसद सार्वजानिक लेखा समितिको आजको बैठकमा प्रधामनन्त्री भट्टराईलेराजनीतिक नियुक्तिका कारण संस्थानहरु प्रतिष्पर्धी बन्न नसकेको बताउँदै घाटामा गएकासंस्थान पुन साचालनको लागि ५ अर्ब रुपैँया माग भएकोमा अर्थमन्त्रालयमा यसबारे छलफलचलिरहेको जानकारी दिनुभयो ।
सार्वजनिक संस्थानलाई प्रतिष्पर्धी बनाउन सरकारले हालैमात्र संस्थान निर्देशन नियमावली तयार गरेको जानकारी पनि समितीमा प्रधानमन्त्रीलेगराउनुभयो । संस्थानलाई प्रभावकारी बनाउन एकअर्कोमा गाभिने विकल्प रहेकोमा जोडदिदै उहाँले अन्य विकल्पको बारेमा समेत छलफल भइरहेको धारण राख्नुभयो ।बैठकमासमिती सदस्यहरुले राजनीतिक नियुक्तिका कारण संस्थानको कार्यक्षमतामा ह्रास आएको भन्दैराजनीतिक नियुक्ति तत्काल बन्दगर्न सुझाव दिएका छन् ।
अहिले नियुक्त भएका सबैलाईएकैपटक खारेज गरेर नयाँ प्रतिष्पर्धाको सुरु गर्न सभासदहरुले माग गरेका थिए।