Responsive Ad Slot

latest

चितबनमा तेलको हाहाकार I

Monday, December 5

/ by Masti Entertainment
सुवास लामिछाने, मंसिर १९,

अन्र्तराष्टिय बजारमा कच्चा तेल र डलररको मुल्यमा वृद्धि भए संगै आयल निगमसंग पैसा नभएपछि तेलको हाहाकार भएको छ । आयल निगमसंग भएको इस्टक तेल पनि सकिएको छ । हिजो देखि चितवनका पेटोल पम्पहरुमा पेट्रोल छैन भनि लेखिएका कार्डहरु टासिएको छ । आयल निगमले भारतसंग उधारोमा पेटोल माग्ने प्रत्रिया अगाडि बढाउन लागेको छ ।

पेटोल अभाबका कारण उपभोक्ताहरु मारमा परेका छन । घन्टौसम्म आफ्नो सवारी साधनको साथमा पेटोल लिन लाईनमा बसे पनि पेटोल नपाएपछि निराश भर्कने गरेका छन । अन्र्तराष्टिय बजारमा कच्चा तेल र डलररको मुल्यमा वृद्धिले अहिले मासिक घाटा १ अर्व २६ करोड नागेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI