Responsive Ad Slot

latest

माओवादी केन्द्रीय समितिको बैठक जारी I

Saturday, December 31

/ by Admin BHOLA THAPA

काठमाडौ पुस १६ गते ।
माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । दिउसो १ बजे पेरिसडाँडामा बस्ने आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले २ वटा प्रतिबेदनमाथि टिप्पणी गर्ने छन ।

जारी केन्द्रिय समितिमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्यले छुट््टा छुट्टै प्रतिबेदन पेश गर्नुभएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्नुभएको थियो । दुबै जनाले प्रतिबेदनमा एक अर्काको प्रतिबेदन सहि नभएको टिप्पणी गरेका छन ।

केन्द्रीय समितिको बैठक अहिले सम्म दुवै प्रस्तावको बारेमा ४४ जनाले टिप्पणी गरिसकेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI